×

NMB BANK
NIC ASIA

प्रियंका कार्कीले लगाइन् हुनेवाला श्रीमानसँग दशैंको टीका, अन्य कलाकारको यस्तो रह्यो दशैं (फोटो फीचर)

कात्तिक ४, २०७५

NTC
Premier Steels

काठमाडौं — नेपालीहरूको महान् चाड दशैं शुक्रवार देशभर हर्षोल्लासका साथ मनाइएको छ । वर्ष दिनभर चलचित्र, गीत, मेला महोत्सव तथा अन्य कार्यक्रममा व्यस्त रहने प्रायः कलाकारहरू पारिवारिक जमघटका साथ दशैं मनाएका छन् ।

Muktinath Bank

राजेश हमाल, हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, दीपाश्री निरौला, प्रियंका कार्की, निखिल उप्रेती, केदार घिमिरे (माग्नेबूढा), जितु नेपाल, श्वेता खड्का, वर्षा राउत, दीपिका प्रसाईं, आकाश श्रेष्ठ लगायतका कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नायिका प्रियंकाले यस वर्ष आफ्नो परिवारसंगै हुनेवाला श्रीमानसँग टीका थापेकी छन् । आयुष्मान देशराज जोशीको परिवारको हातबाट टीका थापेको तस्वीर प्रियंकाले फेसबूकमा अपलोड गरेकी छन् । 


Advertisment
Nabil box
Kumari

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा पारिवारिक जमघटका साथ दशैं मनाएकी छिन् । यीसँगै अधिकांश कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका हुन् । दशैंको टीका लगाएसँगै कलाकारहरूको फेसबूक अकाउन्ट पनि दशैंमय भएका छन् । तस्वीरमा हेरौं अन्य कलाकारहरूको यसवर्षको दशैं :

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x