उपत्यका विकास प्राधिकरणद्वारा ६२ पदमा दर्खास्त आह्वान (सूचनासहित)

कात्तिक ९, २०७५

काठमाडौं -काठमाडौं उपत्यका विकास प्राधिकरणमा विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ । प्राधिकरणमा विभिन्न ६२ पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 
 

कात्तिक ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस