सरकारी जागिरको अवसर, नेपाल बैंकले सातै प्रदेशका लागि कर्मचारी माग्यो (सूचनासहित)

कात्तिक १६, २०७५

काठमाडौं– नेपाल बैंक लिमिटेडले ७ वटै प्रदेशमा रहेका शाखा कार्यालयका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले सहायक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान गरेको हो । 
यस्तै सहायक प्रवन्धक पदमा पनि कर्मचारीको माग गरिएको छ । 
सूचनामा रिक्त रहेका यी पदहरुमा खुल्ला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आजदेखि मंसिर ६ गतेभित्र अनलाइनमार्फत दरखास्त पेश गर्न सकिने उल्लेख गरिएको छ । 


ADVERTISEMENT


 

कात्तिक १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस