तिहारको रौनक : मालाले भरियो बजार, मसला र लत्ता कपडा किन्नेको भीड उस्तै [फोटोफिचर]

कात्तिक १८, २०७५

काठमाडौं –नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहारका लागि लत्ताकपडा, फूलमाला, मसला, कपडा लगायतका सर–सामानको किन्नेहरूको घुइँचो लागेको छ । 

काठमाडौं उपत्यकाको मुख्य बजार असन, इन्द्रचोक लगायतका क्षेत्रमा विशेष चहलपहल छ । मखमली माला, भाइटीकाका लागि सप्तरंग, दियो, मसला लगायतका सामान किन्नेहरूको भीड छ ।


ADVERTISEMENT

हेरौं, असन बजारमा देखिएको तिहारको रौनक:

 

 

कात्तिक १८, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस