×

NMB BANK
NIC ASIA

कुकुरहरूका लागि खुल्यो विलासी होटल !

कात्तिक २०, २०७५

NTC
Premier Steels

काठमाडौं — केही मानिसलाई घुम्ने सोख हुन्छ । तर उनीहरूले घरमा पालेका कुकुर लगायतका जनावरलाई छोडेर जान पनि गाह्रो हुन्छ । 

तर अब कुकुरहरूका लागि पनि विलासी होटल खुलेको छ । भारतको गुरुग्राममा कुकुरहरूका लागि क्रिट्टरेटी नामक होटल खुलेको हो । 

त्यहाँ कुकुरहरूका लागि ठूलो ओछ्यान, टीभी र प्राइभेट बाल्कनी पनि हुनेछ । उनीहरूको सुखसुविधाको सबै ध्यान राखिएको छ । 

यस होटलमा एक रात गुजार्नका लागि सात हजार रुपैयाँभन्दा बढी तिनुपर्छ । 

होटलमा कुकुरहरूलाई बिहान ७ बजे ब्रेकफास्ट दिइन्छ । दिउँसो नाश्ता दिइन्छ । खेल्नका लागि दुई घन्टाको प्ले सेसन, पौडी खेल्ने समय र क्याफेमा बिताउने समय उपलब्ध छ । 

कुकुरहरूले खेल्ने बेग्लै प्लेरूम छ । डग क्याफेमा कुकुरलाई मन पर्ने खानेकुरा राखिएका छन् । मेनुमा चिकन भात, मफिन, प्यानकेक र आईसक्रीम छन् । अनि कुकुरहरूका लागि अल्कोहलविनाको बेल्जियम बीयर पनि राखिएको छ । 

Muktinath Bank


गर्मीमा कुकुरहरूलाई आलसतालस हुन्छ । त्यसैलाई ध्यानमा राखेर होटलको छतमा स्विमिङ पूल पनि बनाइएको छ । कुकुरहरूको मसाजका लागि आयुर्वेदिक तेल र स्पा पनि दिइएको छ । 

कुकुर बिरामी हुँदा भेटेरिनरी डाक्टर पनि उपलब्ध हुन्छन् । त्यहाँ उनीहरूका लागि अपरेसन थिएटर पनि छ । त्यहाँ मेडिकल युनिट पनि उपलब्ध छ ।

एजेन्सी 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x