×

NMB BANK
NIC ASIA

भारतका गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जन्ती बनेर जनकपुर आउँदै

कात्तिक २७, २०७५

NTC
Premier Steels

जनकपुरधाम – भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएका छन् ।

Muktinath Bank

मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ आउने सुनिश्चित भएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस वर्षको विवाहपञ्चमी महोत्सवमा भारत सरकारको तर्फबाट गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ भारतको अयोध्याबाट जन्ती बनेर आउँदै हुनुहुन्छ,’ महन्थ वैष्णवले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथले नै जनकपुरमा विवाहपञ्चमी महोत्सवका दिन जन्ती बनेर जनकपुरधाम जाने भनेर घोषणा गर्नुभएको थियो,’ वैष्णवले भने, ‘उहाँसँगै गृहमन्त्री सिंह पनि आउने छन् । त्यसको जानकारी भारतीय राजदूतावासमार्फत् समेत मलाई गराइसकिएको छ ।’

Vianet communication

विगतमा भारतको अयोध्याबाट साधुसन्त मात्र जन्ती बनेर आउने गरेका थिए । यसपालि भारत सरकारकै मन्त्री उपस्थित हुने हुँदा जनकपुरमा पनि मुख्यमन्त्री लालबाबु राउतद्वारा स्वागत गरिने तयारी भइरहेको महन्थ वैष्णवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x