कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
इलाम- पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् ।
हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिनुभयो । यस क्षेत्रमा रहेका १० पर्यटकीयस्थललाई आधार बनाएर योजना निर्माण गरिने भएको छ ।“प्रचार प्रसारका क्रममा यस क्षेत्रमा सडक निर्माण तथा विस्तारको कामदेखि पर्यटकीयस्थललाई आकर्षित बनाउने खालका काम गर्ने योजना ल्याउन लागेका हौँ”, गुरागाईंले भन्नुभयो, “बजेटको आकारचाहिँ केही ठूलो होला जस्तो छ । हामीले यसका लागि देउमाई नगरपालिका र प्रदेश नं १ सरकारसँग समेत कुरा गरिसकेका छौँ ।”
सूर्योदय अवलोकन गर्न सकिने सिद्धिथुम्काका साथै सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटरभन्दा बढी लम्बाइका पाँच सुरुङहरू, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुईतले पङेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किराँतेश्वर शिवालय मन्दिरलगायत यहाँ अबिस्थित छन् ।
पर्यटन महोत्सव
‘आन्तरिक पर्यटनमा जुटौँ, समृद्ध सिद्धिथुम्का निर्माण गरौँ’ भन्ने मूल नाराका साथ यस क्षेत्रमा गएको कात्तिक २५ गतेदेखि २७ गतेसम्म ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ आयोजना गरियो । जिल्लाको देउमाई नगरपालिका–७, साविक सिद्धिथुम्कामा गएको कात्तिक २५ गतेबाट शुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो ।
महोत्सवमा स्थानीयस्तरका सांस्कृतिक रहनसहन, जातीय झाँकी तथा स्थानीय खानाको समेत प्रदर्शन गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष गुरागाईले बताउनुभयो । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ विसं २०६५ देखि गर्दै आइएको र महोत्सवमा करीब रु २० लाखको कारोबार भएको र बाह्य र आन्तरिक गरी दुई हजार ५०० पर्यटकले महोत्वसव अबलोकन गर्नाका साथै पर्यटकीय क्षेत्रको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...