×

NMB BANK
NIC ASIA

क्यालिफोर्निया डढेलोमा मर्नेको संख्या ५९, बेपत्ता हुने १३०

कात्तिक २९, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी क्षेत्रमा रहेको एक शहरमा डढेलोका कारण ध्वस्त भएका भग्नावशेषमा पीडितहरूलाई नेसनल गार्डका सैनिकहरूले खोजिरहेका छन् । 

डढेलोमा परी मृत्यु हुनेको संख्या ५६ पुगिसकेको छ । क्यालिफोर्नियाको इतिहासमा यो सबभन्दा घातक र विनाशक डढेलो हो । 

प्याराडाइज नामक शहरमा डढेलोले अत्यधिक असर पारेको हो । 

अधिकारीहरूले सार्वजनिक गरेको सूचीमा १३० जना हराइरहेका छन् । तीमध्ये धेरैजना ६५ वर्षभन्दा माथिका छन् । 

क्याम्प फायर नाम दिइएको डढेलोमा परी लगभग २३० जना हराइरहेको शुरूमा बताइएको थियो । फेला नपरेका धेरैजसो प्याराडाइज शहरका हुन् । त्यहाँ पहिले २७ हजार मानिस बस्थे । 

प्याराडाइजमा र त्यसवरपर ८९ सय घर तथा भवन ध्वस्त भएका छन् अनि लगभग ५० हजार मानिस उक्त क्षेत्र छोडेर गएका छन् । 

डढेलोमा बाँचेकाहरूलाई नोरोभाइरसले सताएको छ । यो भाइरसले पेटमा ज्वरो फुटाउँछ । चिको शहरमा शिविरमा बसिरहेका २०० मानिसमा भाइरस फैलिएको छ । 

सार्वजनिक स्वास्थ्य निकायकी प्रवक्ता लिसा अल्मागुएरले कम्तीमा २० जनालाई भाइरसले समातेको हुनसक्ने बताइन् ।

रोयटर्सबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x