×

NMB BANK
NIC ASIA

शान्ति सम्झौता भएको बाह्र वर्षः द्वन्द्वपीडितले कहिले पाउने न्याय ?

कात्तिक ३०, २०७५

NTC
Premier Steels

काठमाडौँ– गैरसरकारी संस्थाका प्रतिनिधि, अधिकारका क्षेत्रमा कार्यरत द्वन्द्वपीडित, नागरिक समाजका अगुवालगायतले विस्तृत शान्ति सम्झौता भएको बाह्र वर्ष पुग्न लाग्दासमेत द्वन्द्वपीडितले न्याय नपाएको गुनासो गरेका छन् । 

Muktinath Bank

महिला अधिकार र कानून मञ्च तथा इन्टरनेशनल अलर्टले संयुक्तरुपमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले सरकार द्वन्द्वपीडितका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले द्वन्द्वपीडितका पक्षमा सर्वोच्च अदालतले विगतमा विभिन्न निर्णय गरेको बताए । उनले भने, “त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्दा पनि पीडितलाई धेरै हदसम्म न्याय मिल्नेछ ।” पीडितलाई परिचयपत्र बाँड्दा कस्तालाई पीडित मान्ने भन्ने नछुट्टाउँदा पीडकले समेत परिचयपत्र पाउनसक्ने उनको आशङ्का छ । 


Advertisment
Nabil box
Kumari

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले आयोगहरु जुन प्रयोजनका लागि गठन भएको हो त्यहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । 
 मन्त्रालय अहिले सङ्क्रमणकालीन न्यायसम्बन्धी नीति आगामी हिउँदे अधिवेशनसम्म ल्याउने गरी तयारी भइरहेको बताए । 

Vianet communication

महिला अधिकार विकास मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले पीडितलाई चाँडो न्याय दिलाउन नीति बन्नुपर्नेमा जोड दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x