×

NMB BANK
NIC ASIA

सुर्खेत– कर्णाली प्रदेशको सरकार आयोग गठनको तयारीमा लागेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आयोगहरु गठन गरी विकास निर्माणमा सरिक हुने निर्णण गरेको हो । बैठकले कर्णाली प्रदेश कानुन आयोग गठन सम्वन्धी आदेश २०७५ स्वीकृत गर्ने भएको छ । 

Muktinath Bank

जसमा ७ सदस्य रहनेछन् । कानुन आयोगमा अध्यक्ष– १, सरकारले नियुक्त गर्ने सदस्य–२, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरि पदेन सदस्य–३ र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै विकास निर्माणलाई पुर्णता दिने र प्रदेश समृद्धिको योजना कोर्ने मुख्य ध्येयका साथ सरकारले योजना आयोग गवठनको तयारी गरेको छ । बैठकले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसंचालन) आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

आयोग ६ सदस्यीय हुनेछ भने प्रदेश योजना आयोगमा मुख्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गर्ने उपाध्यक्ष–१, सरकारले नियुक्त गर्ने सदस्य–२, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

Vianet communication

मन्त्रिपरिषद्को बैठकले अस्पत्ताल व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गर्ने र उक्त समिति ७ सदस्यीय हुने बताइएको छ । सरकारले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष २०७५ अन्तरगत से–फोक्शुण्डोमा यही मंशीर ११ र १२ गते हुने महोत्सव लगायतका कार्यक्रमका लागि प्रमुख आतिथ्यता ग्रहण गर्न उपराष्ट्रपतिलाई आमन्त्रण गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x