×

NMB BANK
NIC ASIA

नक्कली ब्लु प्रिन्ट बनाएर जग्गा नामसारी गर्ने सरोज ३ वर्षपद्धि पक्राउ

मंसिर ४, २०७५

NTC
Premier Steels

काठमाडौँ– जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति आज कारागार चलान भएका छन् । 

भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेकामा उनलाई आजै जेल चलान गरिएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए । उनलाई ब्यूरोको टोलीले सोमबार काठमाडौँको सुन्दरीजलबाट पक्राउ गरेको थियो । भक्तपुर जिल्ला अदालतले २०७२ साल वैशाख ६ गते छ महीना कैद तथा रु पाँच लाख २५ हजार जरिवाना हुने ठहर गरे पनि उनी फरार हुँदै आएका थिए । 

विसं २०७० मा उनीसहितका व्यक्तिहरुले सिपाडोलकी सानुमाया तामाङको नाममा रहेको जग्गालाई नक्कली नक्शा ब्लुप्रिन्ट निकालेर मनोरमा लिम्बूको नाममा राजीनामा पास गराई रु २५ लाख ठगी गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ । उक्त मुद्दामा संलग्न सिपाडोलका इन्द्रबहादुर लामा र अङ्गत खत्रीलाई ब्यूरोको टोलीले गत असोज ६ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेकामा अदालतले उनीहरुलाई यसअघि नै जेल चलान गरिसकेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x