×

NMB BANK
NIC ASIA

आमाविना नै दुई पिताबाट जन्मिने मौरीको प्रजाति भेटियो

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — वैज्ञानिकहरूले दुई पिताबाट जन्मिने मौरीको एक प्रजाति फेला पारेका छन् । त्यो मौरी जन्मिन आमा चाहिँदैन ।

सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सारा आमिडोर र उनको टोलीका अनुसार, मौरीहरूमा प्रजननको किसिमका बारेमा अध्ययन गर्दा यो विशेष प्रजाति फेला परेको हो । 

कुनै पनि मौरी दुई पिताबाट जन्मिन सक्दो रहेछ भनी पत्ता लागेको यो पहिलो अवसर हो । 

साराका अनुसार, मौरीमा प्रजननका अनेकौं तरिका हुन्छन् जुन मनुष्यमा सम्भव छैन । 

रोयल सोसाइटी बायोलोजी लेटर्स जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले गाइउन्ड्रोमर्फ प्रजातिका ११ मौरीको प्रजातिको प्रजनन प्रक्रियाको निरीक्षण गरेको लेखिएको छ । प्रत्येक मौरीका फरक फरक भागको अध्ययन गरियो । 

अनुसन्धानमा प्रत्येक मौरीका दुईदेखि तीन पिता र एक आमा अनि कुनै कुनै मौरीका दुई पिता छन् र आमा नै छैनन् । 

त्यो मौरीमा आमाबाट पाइने जेनेटिक सामग्री पाइएन । वैज्ञानिकहरूका अनुसार, यो मौरी दुई नर मौरीको वीर्यबाट बनेको हो । 

मनुष्यमा वीर्य र अण्डा मिलेर निषेचन प्रक्रियाबाट प्रजनन हुन्छ । त्यतिखेर हुने रासायनिक प्रक्रियामा एक अण्डामा एउटा शुक्राणुले मात्र प्रवेश पाउँछ । तर मौरीहरूमा एकभन्दा बढी वीर्यको प्रवेश हुन सक्छ । 

अण्डामा पसेपछि वीर्यको झुप्पा नै बन्छ । त्यसपछि यो सानो सानो भागमा बाँडिन्छ र भ्रूणमा विकसित हुन थाल्छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x