×

NMB BANK
NIC ASIA

जोधपुरमा बिहे गरेर रिसेप्सनका लागि दिल्ली पुगे प्रियंका र निक, क–कसलाई छ निम्ता ?

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली–बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक तथा अभिनेता निक जोनास जोधपुरको उम्मेद भवनमा प्यालेसमा विहे गरेपछि दिल्ली पुगेका छन् । मंगलबार दिल्लीमा उनीहरुले एक रिसेप्सन पार्टीको आयोजना गरेका छन् । 

Muktinath Bank

सो रिसेप्सनमा को–को सहभागि हुनेछन् भन्नेबारे गोप्य राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार उनीहरु जोधपुरबाट दिल्लीका लागि प्रस्थान गर्नेक्रममा ठूलो संख्यामा फ्यानहरु विमानस्थलमा भेला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
सो क्रममा प्रियंका र निकले शुभेच्छुकलाई अभिभादन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

विमानस्थलमा प्रियंकाले पिंक कलरको साडी पहिरिएकी थिइन् भने उनको सिउँदो सिन्दुरले भरिनुका साथै गलामा मंगलसूत्र पनि पहिरिएकी थिइन् । निक भने ब्राउन कलरको आउट फिटमा देखिएका थिए । सो क्रममा प्रियंकाले पति निकका साथ रोमान्टिक पोज दिएको तस्बिर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । 

Vianet communication
Laxmi Bank

उनीहरुको एक र २ डिसेम्बरमा हिन्दु र क्रिस्चियन परम्पराअनुसार विवाह भएको थियो । विवाह समारोहमा बलिउड स्टारहरु भने देखिएनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x