मंसिर २०, २०७५
मंसिर २०, २०७५ मा प्रकाशित
काठमाडौं — बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए ।
ADVERTISEMENT
बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
थप समाचार
- अब प्रदेशबाटै स्मार्ट लाइसेन्स
- समाजकल्याण परिषदमा तत्कालीन दुई मन्त्रीसहित आठ पदाधिकारीले अनियमितता गरेको पाइयो
- प्रधानमन्त्री रोजगार कार्यक्रम, सके काम, नसके भत्ता
- घूस प्रकरणः महाअभियोगबाट उम्कन पाठकको राजीनामा
- आतंकवादी आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि ओलीले गरे मोदीलाई फोन
- घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घर बन्यो अख्तियार आयुक्तको ‘अखडा’
प्रतिक्रिया दिनुहोस