×

NMB BANK
NIC ASIA

कलंकी–कोटेश्वर सडक खण्डमा बन्ने भयो थप ६ आकाशे पुल

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा संचालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।
सो खण्डमा जेब्रा क्रस नभएको, आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ ।

Muktinath Bank

योजनाले कोटेश्वरदेखि कलंकी खण्डको विभिन्न भागमा आकाशे पुल निर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाएको छ ।
चीन सरकारले बनाई रहेको सो योजना अन्तर्गत कोटेश्वर, बि एण्ड बि ओरालो र धोबिघाट गरी तीन ठाउंमा आकाशे पुल बनाईसकेको छ भने बाँकी खण्डमा आकाशे पुल नभका कारण पैदल यात्री जोखिम मोल्दै सडक काट्न बाध्य बाध्य भएका छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो योजनाले बाँकी खण्डमा आकाशे पुलकालागि आफ्नो योजनामा नरहेको बताएपछि नेपाल सरकारले आवश्यकता पहिचान गरी ६ स्थानमा पुल निर्माणको कामलाई तीब्रता दिएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशेपुल निर्माणको कामलाई तीव्रता दिएको छ ।
योजनाका इन्जिनियर निरन्जन शर्माले चक्रपथमा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकहरुमा आकाशे पुल निर्माण गर्न लागिएको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x