×

NMB BANK
NIC ASIA

काठमाडौंमा बेलुन बेच्ने भारतीय लागू औषधको तस्कर

मंसिर २५, २०७५

NTC
Premier Steels

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वेलुन बेच्न भनेर हिँड्ने गरेका व्यक्ति समेत लागू औषध कारोबारमा संलग्न हुने गरेको भेटिएको छ । 

Muktinath Bank

भारतबाट काठमाडौं आएर देखिनेगरी राजधानीका विभिन्न ठाउँमा बेलुन बेच्ने व्यक्ति लागू औषधसहित पक्राउ परेका हुन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बेलुन बेच्ने भारतीय नागरिकलाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुरको मंगलबजारबाट मोहम्मद तुफानलाई पक्राउ गरेको थियो । भारतको सितामढी घर भएका तुफान राजधानीका विभिन्न ठाउँमा वेलुन बेच्दै आएका थिए । विशेष सूचनाका आधारमा पक्राउ परेका तुफानको साथबाट प्रहरीले २ सय एम्पुल डाइजेल्याब, बुप्रिनुफिन, फेनारगन तथा ३ हजार पिस नाइट्रोजोपाम नामक लागू औषध बरामद गरेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

ब्यूरोको टोलीले काठमाडौंको बल्खुबाट परेका सुवास सहानीबाट डाइजेल्याब २ सय एम्पुल, बुप्रिनुफिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको थियो । पर्साको पकाह मैनपुर घर भएका सहानीमाथि थप अनुसन्धान गर्दा लागू औषधको कारोबारमा अन्य २ जनाको नाम समेत खुलेको थियो । 

प्रहरीले सहानीकै वयानका आधारमा बाराको सिम्रौनगढ घर भएकी २४ वर्षीया पुनम कुमारी सहनी, पर्साको पकाह मैनपुर घर भएका २० वर्षी नरेश सहनीलाई पक्राउ गरेको छ । 

यस्तै लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखा कार्यालयबाट खटिएको टोलीले नेपालगन्जबाट खैरो हेरोइन १२ ग्रामसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका २७ वर्षीय दिपक राना र २६ वर्षीय रमेस सिंह छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x