×

NMB BANK
NIC ASIA

अफगानिस्तानको शान्तिका लागि नयाँ कदम आवश्यक : चीन

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काबुल-  अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने शनिबार चीनले जनाएको छ । चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद् सल्लाहाकार तथा विदेशमन्त्री वाङ यीले भन्नुभयो, “शान्ति अफगानी जनताको चाहाना रहेको छ । उनीहरूका अफगानिस्तानको पुनः निर्माण तथा विकास महत्वपूर्ण पूर्व शर्तहरू रहेका छन् ।” 

चीनले अफगानी सरकारबाट राखिएका शान्तिका लागि गरेको पहलकदमीको स्वागत गर्छ र अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायबाट दिइउको सहयोगको प्रसंशा गर्दछ । चीनले अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि हुने सबै प्रयासलाई सहयोग गर्नेछ, उहाँले बताउनुभयो । 

अफगानिस्तानको लागि जनताहरूबीचको मेलमिलाप, अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र अफगानी जनतालाई पूर्णरूपमा सम्मान गरिने प्रतिवद्धता नै अन्तिम विकल्प हुनसक्छ । अफगानिस्तान नेतृत्व र उसैको स्वामित्व रहेको समावेशी शान्ति प्रक्रियालाई अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले इमान्दारसाथ कार्यान्वयनमा लानुपर्छ, वाङले थप्नुभयो । 

हामीले अफगानिस्तानी तालिवान समूहलाई शान्तिका लागि लिइएको पहलकदमीलाई स्वीकार गर्दै जतिसक्दो छिट्टै वार्ताको टेबलमा बस्न आग्रह गर्दछौँ । वाङले भने अफगानिस्तानको एउटा असल छिमेकीका नाताले चीनले अफगानिस्तानमा शान्ति, स्थायित्व र आर्थिक विकासका लागि इमान्दार प्रयास गर्न चाहन्छ । 

“चीनले एउटा समर्थक, मध्यस्थकर्ताका रूपमा अफगानिस्तानको शान्तिका लागि काम गर्न चाहन्छ,” उहाँले भन्नुभयो । “पाकिस्तान पनि अफगानिस्तानको महत्वपूर्ण छिमेकी हो रर चीनले अफगानिस्तानको शान्तिका लागि नयाँ पहलकदमी लिन पाकिस्तान, अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायसँग इच्छुक छ,” वाङले बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x