अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता

पुस १, २०७५

काठमाडौं– १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । 
अमेरिकी समकक्षी माइक आर पोम्पियोको निमन्त्रणमा जानलागेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । 
भ्रमणकै क्रममा बस्ने परराष्ट्रमन्त्रीस्तरीय द्धिपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुने आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा छापिएको छ । 
 


ADVERTISEMENT

पुस १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार