×

NMB BANK
NIC ASIA

राजनीतिक परिवर्तनलाई न्यायक्षेत्रले साथ नदिएको प्रचण्डको टिप्पणी

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगतिशिल परिवर्तनलाई न्याय क्षेत्रले साथ नदिएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

तत्कालिन एमाले र माओवादी नकिटका कानून व्यवसायी संगठनको एकतापछि आयोजित कार्यक्रममा प्रचण्डले परिवर्तमा न्यायक्षेत्रको प्रभाव कम देखिएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजनीतिक परिवर्तनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मध्ये सबैभन्दा कम भूमिका अदालतको हुने गरेको पाइन्छ’ प्रचण्डले भने,‘राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कुरामा व्यवधान देखिने गरेको छ ।’
प्रचण्डले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच तालमेल गर्नका लागि ध्यान दिन आवश्यक भएको बताए ।


Advertisment
Nabil box
Kumari

परिवर्तनका पक्षधहरुले धेरै कुरामा ध्यान दिनु पर्ने मिहनेत र लगानी गर्नुपर्ने अवस्था आऐको प्रचण्डको भनाइ थियो । उनले न्यायको पक्षमा संगति तालमेल बन्नु पर्ने र तीन पक्षबीच हातेमाले र सहकार्य आवश्यक रहेको बताए । 

Vianet communication

‘कहिले काही कार्यपालिका, न्यायपालिका व्यवस्थापिकाबीच तामलेल र समन्वय नभएका सन्दर्भहरु बडो नमिठा अनुभवहरु विगतमा र वर्तमानमा भोग्ने गरेका छौं’ प्रचण्डले भने,‘यो शक्ति सन्तुलन ठिक ढंगले मिलाउने कुरामा कानून व्यवसायीहरुको महत्वपूर्ण भूमिका आवश्यक छ ।’

एकीकृत भएको एनएलएले समग्र राजनीतिक परिवर्तनको अपुग विषयलाई पूरा गर्न भूमिका खेल्नुपर्ने प्रचण्डको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x