×

NMB BANK
NIC ASIA

अमेरिकाले फिर्ता दियो फिलिपिन्सबाट लुटेको घन्ट

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एक शताब्दीअघि अमेरिकी सैनिकहरूले लुटेका तीनवटा घन्ट अमेरिकाले फिलिपिन्सलाई फर्काएको छ । 

आजभन्दा ११७ वर्षअघि अमेरिकी सैनिकहरूले लुटेको घन्टलाई बालानगिगा चर्चमा एक समारोहका बीच फिर्ता गरिएके हो । घन्ट फिर्ता भएपछि राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्ना देशवासी र अमेरिकाको प्रशंसा गरे । 

फिलिपिनो अमेरिकी युद्धका बेलामा भएका सामूहिक हत्यापछि प्रतिशोधस्वरूप उक्त पित्तलका घन्टहरू लुटिएका थिए । 

गत अगस्ट महिनामा अमेरिकी दूतावासले बालानगिगा घन्टहरू फर्काउने घोषणा गरेको थियो । यसका लागि दशकौंदेखि दबाब परिरहेको थियो । 

‘कोही एक व्यक्तिले मात्र अमेरिकीहरूको दयालु कामको क्रेडिट लिन पाउँदैन,’ डुटेर्टेले शनिवार भेला भएका हर्षित मानिसलाई बताए । 

‘यसको श्रेय अमेरिकी र फिलिपिनोहरूलाई जान्छ,’ उनले भने । 

डुटेर्टेले सन् २०१७ मा दिएको एक भाषणमा घन्टहरू फिर्ता गराउनका लागि आह्वान गरेका थिए । 

यी घन्टहरू साम्राज्यवारी शासकविरुद्ध फिलिपिन्सको स्वतन्त्रताको प्रतीकका रूपमा लिइन्छ । 

फिलिपिन्सले लगातार दबाब दिइरहेको अनि अमेरिकामा घन्ट फिर्ता गराउने कामको विरोध घटिरहेको अवस्थामा यी घन्टहरू अघिल्लो हप्ताको शुरूतिर मनिलामा ल्याइएका थिए ।

बीबीसीबाट 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x