×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले बनाए गोजीमै मोबाइल चार्ज गर्ने प्रविधि

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं — कपडाबाट मोबाइल फोन र ट्याब्लेट चार्ज गर्न मिल्ने प्रविधि वैज्ञानिकहरूले विकसित गरेका छन् । 

नटिंघम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूले सानो सोलार प्यानल बनाएका छन् जसलाई लुगाको खल्तीमा हाल्न सकिन्छ । मोबाइलको ब्याट्री सकिएपछि डिभाइसलाई खल्तीमा हाल्नेबित्तिकै चार्ज भइहाल्छ । 

यसको नाम चार्जिङ डक राखिएको छ । 

अनुसन्धानकर्ताहरूका अनुसार, एउटा फोन चार्ज गर्न दुई हजार प्यानल आवश्यक हुन्छन् । पूरै प्यानलको आकार तीन मिलिमिटर लामो र डेढ मिलिमिटर चौडा छ । 

सोलार प्यानलको यो प्रविधिबाट कार्बन उत्सर्जनलाई कम गर्न सकिने र खल्तीले पावर बैंकको काम गर्ने बताए । यसमा कुनै सकेट आवश्यक हुँदैन । सोलार प्यानलले चार्ज गर्दा मानिसलाई त्यसको केही अनुभव नै हुँदैन । 

खल्तीको चिपलाई रेजिनले छोपिएको छ । कपडा धुँदा पनि पानीले त्यसमा कुनै असर पार्दैन । 

लुगाले सामान्य कपडाको जस्तै अनुभव दिन्छ । खल्तीमा भएका कुल दुई हजार सोलर सेलहरूले स्मार्ट फोनलाई सजिलै चार्ज गरिदिन्छन् । 

अनुसन्धानकर्ता टोलीका प्रमुख तिलक डियासका अनुसार, विद्युतीय पावरका लागि ईटेक्सटाइल एक आवश्यकताको कुरा हो । यसमा यसअघि कहिल्यै काम भएको थिएन । 

यो प्रविधिले स्मार्ट टेक्सटाइल अर्थात् हाईटेक कपडा लगाउनका लागि मानिसलाई प्रेरणा दिनेछ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x