×

NMB BANK
NIC ASIA

महासमिति सदस्यहरूको आरोप– गाउँसम्म झाँगिएको गुट र नेताको दम्भले कांग्रेस थला पर्‍यो

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसका बहुसंख्यक महासमिति सदस्यहरुले नेताहरुको दम्भ र गुटका कारण पार्टीले चुनावमा पराजय व्यहोर्नु परेको बताएका छन् । कम्युनिष्टहरुले देश कव्जागर्न लागेको भन्दै उनीहरुले गुट अन्त्य गरेर कार्यकर्ताको मनोवल उचो बनाउन नेतृत्वको ध्यानाकर्षण गराए ।   

Muktinath Bank

काठमाडौंमा जारी महासमिति बैठकको बन्दशत्रमा बोल्ने अधिकाशं सदस्यहरुले गाँउ तहसम्म झांगिएको गुटले कांग्रेलाई यो अबस्थामा पुर्‍याएको बताएका हुन् । आइतवार अपराह्न साढे ३ बजेसम्म १९ जना सदस्यहरुले धारणा राखेका नेता रामहरि खतिवडाले लोकान्तरलाई जानकारी दिए ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुलसी सुब्बा, गोपालजीजंग शाह, दिपक बाँस्कोटा, विष्णु कडेल, नगेन्द्र कुमाल लगायतले धारणा राखिसकेका छन् । नेतृत्वको कार्यशैलीमा सुधार नआए पार्टी झन् कमजोर हुने भन्दै उनीहरुले बोलीमा नभइ व्यबहारमै एकजुट भएर अगाडि जान नेतृत्वलाई आग्रह गरे ।   


Advertisment
Nabil box
Kumari

आफ्ना भनाइ राख्ने अधिकांश सदस्यहरुले संसदमा कांग्रेसको भूमिका कमजोर भएको, मुलुकमा प्रतिपक्ष नभएको जस्तो अनुभव भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेको छन् । उनीहरुले पार्टीलाई सशक्त भूमिका खेल्न सुझाए । ʻदेश कम्युनिष्टहरुले कव्जागर्न थाले, तपाईंहरु पार्टी कब्जा गरेर नबस्नुस्ʼ एक महासमिति सदस्यले भने ।   

Vianet communication
Laxmi Bank

शनिनवार शुरु भएको महासमिति बैठकको बन्दशत्र आइतवार शुरु भएको हो । अहिलेसम्म विधान संशोधन प्रस्ताव पेश हुन नसकेकोले सदस्यहरुले राजनीतिक प्रस्तावमाथि बोलिरहेका छन् । नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।   

बन्दसत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् ।  तीन वटै प्रस्तावमाथि आज छलफल हुने कार्यसूची रहेको छ ।   

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ । 

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने  भनिएपनि महासमिति बैठक १ दिन लम्बिने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो । चुनावमा पार्टी पराजयको समिक्षा तथा भावी रणनीति तय गर्न कांग्रेसको महासमिति बैठक बसेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x