×

NMB BANK
NIC ASIA

नगद र मोबाइल सहित पक्राउ समातिए पाकेटमारे, धनुषा र बझाङबाट हतियार बरामद

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं–काठमाडौं महानगरपालिका३ बसुन्धाराबाट सिन्धुपाल्चोक ठूलोधादिङ १ घर भएका २२ बर्षीय सुकमान गदल समेत ७ जनालाई पाकेटमारेको नगद १० हजार रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । 

Muktinath Bank

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सार्वजनिक यातायातका बसहरूमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवापुर्वारी टोलबाट नलकटुवा पेस्तोल १ नाल र त्यसमा लोड भएको गोली १ राउण्ड आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
 सोही स्थान बस्ने नथुनी यादबको घरमा शनिबार राति २ जना अपरिचित व्यक्ति प्रवेश गरी बाक्सा खोल्ने क्रममा घरका मान्छेहरुले थाहा पाई होहल्ला गरेपछि उनीहरु भागेर फरार भएका थिए । उनीहरुले भाग्ने क्रममा उक्त हतियार छोडेको हुनसक्ने आशंका गरिएको छ ।
    यस्तै बझाङको थलरा गाउँपालिका ६ पिखेत नयाँगाउँ बस्ने ५७ वर्षीय प्यारु मिजारलाई पनि उनकै घरमा लुकाईछिपाई राखेको अवस्थामा फोल्डिङ पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     
    
सबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको नेपाल  प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x