×

NMB BANK
NIC ASIA

बालुवामा टाउको घुसाउने प्राणीको नाम राखियो ट्रम्प

पुस ४, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकी राष्ट्रपतिहरूले विभिन्न किसिमका सम्मान पाइरहेका हुन्छन् तर डोनल्ड ट्रम्पले पाएको पछिल्लो सम्मान पचाउन सक्दैनन् जस्तो देखिन्छ ।

हालै पत्ता लागेको एक उभयचरले आफ्नो टाउको बालुवामा लुकाउने गरेको छ । अनि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनका विषयमा गरेको टिप्पणी यसैगरी बालुवामा टाउको लुकाएको जस्तो मानिएको छ । 

पनामामा पत्ता लागेको डर्मोफिस डोनल्डट्रम्पीलाई उक्त नाम एक कम्पनीका प्रमुखले राखेका हुन् । नाम राख्न गरिएको लिलामीमा उनले १९ हजार ८०० युरो तिरेर उक्त सुविधा पाएका हुन् । 

जलवायु परिवर्तनका विषयमा जागरुकता फैलाउन चाहेको कम्पनीले जनाएको छ । 

‘डर्मोफिस डोनल्डट्रम्पी जलवायु परिवर्तनको प्रभावका विषयमा शंका गर्छ र यो ट्रम्पका जलवायु नीतिका कारण लोप हुने अवस्थामा पुगेको छ,’ इन्भाइरोबिल्ड सहसंस्थापक आइडान बेलले एक वक्तव्य जारी गर्दै बताए । 

यो सानो अन्धो प्राणी प्रायः भुइँमुनि बस्छ र यसको व्यवहार ट्रम्पको जस्तै भएको बेलले बताए । 

‘मानवका कारण भएको जलवायु परिवर्तनका विषयमा वैज्ञानिकहरूको सर्वसम्मति रहेको भए पनि ट्रम्प टाउको लुकाइबस्छन्,’ उनले लेखे । 

संसारका अग्रणी वैज्ञानिकहरूले जलवायु परिवर्तन प्राथमिक रूपमा मानिसका कारण भएको विषयमा सहमति जनाएका छन् । 

तर ट्रम्प प्रशासनले तेलमा आधारित एजेन्डालाई अघि बढाउँदै वैज्ञानिकहरूसँग राजनीतिक एजेन्डा भएको बताएका छन् । अनि पृथ्वीको तापक्रम बढ्नुुमा मानिसहरू जिम्मेवार रहेको विषयमा पनि उनले शंका व्यक्त गरेका छन् ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x