×

NMB BANK
NIC ASIA

बिरामीको कानमा गिदी भेटिएपछि चिकित्सक नै छक्क !

पुस ४, २०७५

NTC
Premier Steels

काठमाडौं — भारतको तमिलनाडु राज्यमा कान दुखेर हैरान परेका एक रोगीको उपचारका क्रममा आश्चर्यजनक कुरा सार्वजनिक भएको छ । 

रोगीको दिमागको केही भाग एउटा कानको प्वालबाट चुहिरहेको पाइयो । आठ घन्टासम्म चलेको शल्यक्रियापछि चिकित्सकहरूले दिमागको चुहिएको भाग काटेर अनि कानको प्वाल बन्द गरिदिए । 

एक निजी कम्पनीमा लेखापरीक्षक रहेका लोगननाथनलाई केही समयअघि कानमा मासु उठेको जस्तो लाग्यो । चिकित्सकलाई देखाउँदा उनको कानमा दुलो परेको बताए ।

अपोलो अस्पतालका सर्जन डा जोय भर्गिजले भने, ‘हामीले आँखैले रोगीको कानबाटै उसको मस्तिष्क देख्यौं । अनि हामीले उनलाई शल्यक्रिया गर्ने सल्लाह दियौं र दुलो बन्द गरिदियौं ।’ 

चिकित्सकहरूका अनुसार, यस्तो स्थितिमा ज्यानै जान पनि सक्छ । अनि गम्भीर संक्रमणको खतरा पनि हुन्छ । 

लोगननाथनले भने, ‘म अनौठा आवाज सुनिरहन्थें । मुटुको ढुकढुकीको आवाज आइरहेको जस्तो लाग्थ्यो । मैले शल्यक्रिया गराउनैपर्ने भयो भन्ने ठानेको थिएँ । शल्यक्रियापछि म ठीक छु । अनौठो आवाज आउन बन्द भएको छ ।’

चिकित्सकहरूले कानको बाटो भएर दिमागको एक भाग कसरी बाहिर आयो होला भन्ने विषयमा केही स्पष्ट बताउन सकेका छैनन् । दुर्घटनाका कारण वा कानमा लामो समयदेखिको संक्रमणका कारण यसो भएको हुनसक्ने उनीहरू
अनुमान गर्छन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x