×

NMB BANK
NIC ASIA

चिया र चिनीको उचित मुल्य तोक्नुस् : अर्थमन्त्री

पुस ४, २०७५

NTC
Premier Steels

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले चिनी र चियाको उचित मुल्य तोकिनु पर्ने बताएका छन् ।

Muktinath Bank

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले उद्योगीहरुकै सामु यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारले अनुदान दिइसकेपछि अनुदान मात्रै कटाएर मुल्य तोकिनु पर्ने बताए । ‘सरकारले दिएको अनुदान कटाएर मात्रै मुल्य तोक्यो भने उपभोक्ताको हित हुन्छ’ उनले भने, ‘यो कुरा चियामा पनि लागु हुन्छ र चिनीमा पनि लागु हुन्छ, ।’


Advertisment
Nabil box
Kumari

उत्पादनमा अनुदान दिइसकेपछि उपभोक्तलाई मारमा पार्नु नहुन मन्त्री खतिवडाको भनाई थियो । ‘उद्योग सञ्चालनका लागि सहुलियत सरकारले नै दिने भएपछि उपभोक्तालाई मार पार्ने कुरा हुनु हुँदैन’ मन्त्री खतिवडाले भने ।

Vianet communication

समितिमा चिया उत्पादकले सरकारले सञ्चालनमा ल्याउन खोजेको सामाजिक सुरक्षा योजनामा आफु सहभागी नहुने बताएका छन् ।

चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवालले सामाजिक सुरक्षा कोषमा सहभागी हुन नसकिने बताए ।

चिया उत्पादनमा श्रमिकलाई दिइँदै आएको ज्याला वृद्धि भएको र चिया उत्पादकलाई आर्थिक भार थपिएको भन्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन नसकिने अग्रवालले  बताए ।

श्रमिक ऐन नै उत्पादकको हितमा नभएको भन्दै चिया क्षेत्रका लागि छुट्टै ऐन ल्याउन उनले सरकारसँग आग्रह गरे ।

त्यस्तै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले कार्यान्वयनमा ल्याएको ऐन मान्दिन्नँ भन्न नमिल्ने बताए ।

मन्त्री विष्टले उद्योगीले आफ्ना माग जसरी भएपनि पुरा गराउन खोज्ने तर, श्रमिकको हितका बारेमा नसोच्ने गरेको भन्दै श्रमिकको हितका बारेमा सोच्न समेत आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x