×

NMB BANK
NIC ASIA

सांग्रिला डेभलप्मेन्ट बैंकको ६७ औं शाखाको सुर्खेतमा उदघाटन

पुस २१, २०७५

NTC
Premier Steels

सुर्खेत- सांग्रिला डेभलप्मेन्ट बैंक लिमिटेडको ६७ औं शाखा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौरमा शुक्रबार उदघाटन गरिएको छ ।

Muktinath Bank

शाखाको उदघाटन गुर्भाकोट नगरप्रमुख हस्त पुनले गरेका हुन । समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै सांग्रिला बैंकले गुर्भाकोटको विकास र समृद्धिमा टेवा पुर्याउने अपेक्षा व्यक्त गरे । उनले स्थानीय सरकार सांग्रिला बैंक सँग सहकार्य गर्दै अघि बढने प्रतिबद्धतासमेत जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि, व्यवसाय प्रर्वद्धनका लागि बैंकको महत्वपूर्ण भूमिका मैले देखेको छु । मेयर पुनले भने, यो क्षेत्रका जनताको बेरोजगारी समस्या समाधान गर्न, आर्थिक रुपान्तरण गर्न यो शाखा कोसेढुंगा हुने मेरो विश्वास छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै बैंकका क्षेत्रीय निर्देशक जयन्द्रबहादुर खडकाले यो ६७ औं शाखाको रुपमा सञ्चालनमा ल्याइएको बताए ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म हामीले देशभर ७८ ओटा शाखा सञ्चालनमा ल्याईसकेका छौं । उनले भने, कात्तिक १२ देखि  नै हामीले यो शाखाबाट काम सुरु गरेका थियौं । उनले बैंकसँग अहिले २ लाख ६० हजार ग्राहक पुगेको जानकारी दिए ।

Vianet communication

शाखा प्रबन्धक विशाल महर्जनले देशभरिमा २० अर्ब  कुल जम्मा छ भने १९ अर्ब कर्जा  प्रवाह गरिएको छ । देशभर २३ ओटा एटीएम खोलेको बैंकले मेहलकुना र बोटेचौरमा दुइ महिनामा तीन सय खाता सञ्चालन गरेको छ भने २४ करोड बढी लगानी गरिसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x