×

NMB BANK
NIC ASIA

बन्ने भयो क्रिकेटसम्बन्धी नेपाली फिल्म

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सिड्नी (अस्ट्रेलिया) - क्रिकेटसम्बन्धी विषयवस्तु समेटिएको नेपाली फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माणको घोषणा भएको हो ।

Muktinath Bank

एक्सपर्ट एजुकेसनका निर्देशक सञ्जीव शर्माले फिल्मको निर्माण गर्ने संस्थाका सद्धभावना दूत समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यस्तो घोषणा उत्साहजनक भएको बताए ।


Advertisment
Nabil box
Kumari

'खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेटसम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ । फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने ।

Vianet communication
Laxmi Bank

फिल्मका मुख्य अभिनेता सुनोद श्रेष्ठ रहनेछन् । अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने फिल्म निर्माण गर्न लागेका सञ्जीव शर्माले जानकारी दिए ।

मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमि र म असाध्यै रुचाइएका म्युजिक भिडियो हुन् ।

श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् । अष्ट्रेलियाको प्रख्यात टेलिभिजन एसबीएसमार्फत् प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत उनले अभिनय गरेका थिए ।

यस्तै हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन् । उनले च्यानल नाइनमार्फ प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रूपमा गरेको अभिनय असाध्यै चर्चित थियो । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।

- अस्ट्रेलियाबाट शिशिर ढकाल

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x