×

NMB BANK
NIC ASIA

संसारका सबभन्दा धनी व्यक्ति जेफ बेजोसको डिभोर्स, पत्नीले डिभोर्स मनी पाएमा संसारकै सबभन्दा धनी महिला हुने

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेजनका सीईओ जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको डिभोर्स संसारकै सबभन्दा महंगो पारपाचुके हुन सक्ने सम्भावना रहेको छ । 

दुवैले बुधवार डिभोर्सको घोषणा गरेका हुन् । डिभोर्सपछि सम्पत्ति बाँडफाँड भएमा म्याकेन्जी संसारकी सबभन्दा धनी महिला बन्न सक्छिन् । वाशिङटनको कानूनअनुसार, बिहेपछि अर्जित सम्पत्ति डिभोर्सको समयमा पति पत्नीबीच बराबरी बाँडिनेछ । 

ब्लूमबर्ग बिलेनियर इन्डेक्सअनुसार, संसारका सबभन्दा धनी व्यक्ति जेफको सम्पत्ति १३ हजार ७०० करोड डलर छ । त्यस हिसाबमा म्याकेन्जीलाई ६८ सय करोड डलर दिइन सक्छ । 

म्याकेन्जीले त्यति रुपैयाँ पाइन् भने उनले सबभन्दा धनी महिला एलाइस वाल्टनलाई पछि पार्नेछिन् । वालमार्टकी उत्तराधिकारी वाल्टनको कुल सम्पत्ति ४६ सय करोड डलर छ । 

बेजोस दम्पतीबीच बिहेअघि कुनै सम्झौता भए नभएको प्रस्ट छैन । म्याकेन्जीले पतिसँग सम्पत्तिको भाग नमाग्ने अनुमान पनि गरिएको छ । डिभोर्सपछि परिवार र साथीजीतो गरी बस्ने र गत वर्ष शुरू गरिएका परोपकारी कामलाई मिलेर अघि बढाउने दुवैले निर्णय लिएका छन् । 

सन् १९९३ मा जेफ र म्याकेन्जीको बिहे भएको थियो । त्यतिखेर उनीहरू हेज फन्ड कम्पनी डी ई शामा काम गर्थे । बिहेको अर्को वर्ष अर्थात् सन् १९९४ मा जेफले अमेजन शुरूआत गरेका थिए । एउटा ग्यारेजबाट शुरू भएको अमेजन
आज संसारको सबभन्दा ठूलो कम्पनी बनेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x