×

NMB BANK
NIC ASIA

मनि एक्सचेन्जको आवरणमा हुन्डी कारोबार, काठमाडौंबाट ३५ लाखसहित २ जना पक्राउ

पुस ३०, २०७५

NTC
Premier Steels

काठमाडौं– काठमाडौंबाट हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । 

Muktinath Bank

काठमाडौंको विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठ र सोलुखुम्बु घर भइ ललितपुरको सानेपा बस्ने भरत बहादुर बस्नेत पक्राउ परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार दिउँसो काठमाडौंको भूगोल पार्कमा बा ७ च २५६९ नम्बरको कारलाई चेकजाँच गर्दा भरत बहादुर बस्नेत पक्राउ परेका थिए । उनले कारको डिग्गीमा राखेको निलो रङको झोलामा ३५ लाख रुपैयाँ बोकेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीले सोधपुछका क्रममा उक्त रकम कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठको भएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको हो । 

Vianet communication

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सुराकीबाट प्राप्त सूचनाका आधारमा उनीहरुमाथि निगरानी बढाएको थियो ।  

प्रहरीका अनुसार मनि एक्सचेन्जको आवरणमा उनीहरुले अवैध रुपमा हुन्डीको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले थप अनुसन्धानको दुवैजनालाई राजश्व अनुसन्धानको जिम्मा लगाइने जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x