×

NMB BANK
NIC ASIA

ओलीलाई गगनको प्रश्न- प्रधानमन्त्रीको विश्वसनीयतालाई गर्ल्यामगुर्लुम ढल्न दिने कि जोगाउने ?

माघ ४, २०७५

NTC
Premier Steels

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा शुक्रवार भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद थापाले प्रधानमन्त्री पदको विश्वसनीयतालाई जोगाउने कि ढल्न दिने भन्दै प्रश्न गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकार र डा. केसीबीच भएको सम्झौता तोडमोड गरेर संसदीय समितिले तयार गरेको प्रतिवेदनका सन्दर्भमा डा. केसीको ९५ प्रतिशत माग पूरा भइसके, केही मात्र बाँकी हो भन्ने रकमी कुरामा, जाली कुरामा र कुतर्कमा नअल्मलिइ संसदीय प्रक्रियाबाट विधेयक पारित गर्न प्रधामनन्त्रीज्यूले चाहाना मात्र राख्नुभयो भने सहज ढंगबाट यस्तो हुने अवस्था छ । समितिले सहमतिलाई बदल्यो, सहमतिलाई सरकारले चाह्यो भने यो सदनले सजिलै बदल्न सक्छ, यस्तो किन नगर्ने ?’ गगनले संसद्‍मा प्रधामनन्त्रीलाई प्रश्न गरे, ‘विषय विधेयकको होइन, संसदीय प्रक्रियाको होइन, प्रधामनन्त्रीको वचनको हो । प्रधानमन्त्री व्यक्ति होइन संस्था हो । त्यसैले सम्माननीय सभामुख महोदय, यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने होइन चिन्ता प्रधामनन्त्री संस्था प्रतिको विश्वास गर्ल्यामगुर्लुम ढल्ला भन्ने हो । सम्माननीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– यो विश्वासलाई जोगाउने कि ढल्न दिने ?’


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् प्रधानमन्त्रीको जवाफ :

Vianet communication

डा. केसीको मागबारे प्रधानमन्त्रीको जवाफ- एउटा व्यक्तिको लहडले देश चल्दैन

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x