औषधि व्यवस्था विभागमा जागिर खुल्यो (सूचनासहित)

माघ २२, २०७५

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधि व्यवस्था विभागमा विभिन्न पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको छ । फार्मेसी अधिकृत, आइटी इन्जिनियर र फार्मेसी सुपरभाइजर पदमा आवेदन खुला भएको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

माघ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस