×

NMB BANK
NIC ASIA

सुशासनको माग गर्दै नयाँ शक्तिले बुझायो मुख्यमन्त्रीका नाममा ज्ञापन

माघ २५, २०७५

NTC
Premier Steels

बुटवल – नयाँ शक्ति नेपाल ५ नम्बर प्रदेश समितिले प्रदेशमा सुशासन कायम गर्न माग गर्दै प्रदेश सरकारका मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।

Muktinath Bank

पार्टीले सिधै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउन नपाएर पत्रकार सम्मेलन गरी ज्ञापनपत्र बुझाएको सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ शक्ति पार्टी नेपालका प्रदेश संयोजक कमल खनालले प्रदेश सरकारका कामकारबाही जनमुखी एवं सुशासन र सदाचारयुक्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रदेश सरकार र प्रदेश सचिवालयले खरिद गरेको २३ करोडको गाडी खरिद प्रकरणमा अनियमितता भएकाले तत्काल छानबिनको माग गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी, प्रदेश सरकारले गठन गरेको विकास परिषद् दलीय कार्यकर्ता भर्ति केन्द्र भएकाले त्यस्ता आयोग, परिषद् गठन गर्दा दलीय आधारभन्दा विज्ञता र सक्षमतालाई ध्यान दिन समेत आग्रह गरिएको छ ।

Vianet communication

प्रदेशका सरकारी कार्यालयमा हचुवाका भरमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, बजेटको स्वविवेकीय प्रयोग गर्ने, विना अध्ययन करका दर बढाएर नागरिकको ढाड सेक्ने गतिविधि नगर्न समेत नयाँ शक्ति पार्टीले प्रदेश सरकारसँग माग गरेको छ ।

प्रदेशका भूमिहीन तथा अतिविपन्न परिवारका लागि आवासको प्रबन्ध गर्न, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने, अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरी राजस्व संकलनलाई व्यवस्थित गर्न तथा प्रदेश सभाले सेवासुविधाकै लोभमा अनावश्यक रुपमा संसदीय समिति थप गरी प्रदेशलाई आर्थिक रुपले बोझिलो बनाउने काम बन्द गर्न समेत माग गरिएको जनाएको छ ।

पार्टीले स्थानीय तहमा जनमुखीभन्दा पनि आफ्नै सेवासुविधामा जनप्रतिनिधि केन्द्रित भएको र संघीय सरकारले बनाउन लागेको शान्ति सुरक्षा कायम  सम्बन्धी नयाँ कानूनमा नागरिकले गर्ने प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधान राख्न लागिएकोप्रति असहमति प्रकट गर्दै पार्टीले राखेका मागप्रति प्रदेश सरकार जिम्मेवार नभए सशक्त आन्दोलन समेत गर्ने चेतावनी दिएको पत्रकार सम्मेलनमा पार्टीका नेता यज्ञ पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x