×

NMB BANK
NIC ASIA

तपाईंले चिन्नुभएको छ आफ्नै शरीरका यी जादूयी शक्तिलाई ?

माघ २६, २०७५

NTC
Premier Steels

मानव शरीरको संरचना अचम्मको हुन्छ जसलाई जोकोहीले बुझ्नै सक्दैन । शरीरमा भएका अनेकौं जादूयी शक्तिका बारेमा हामी अनजान नै छौं । यहाँ हामी यस्तै केही आश्चर्यलाग्दा शक्तिको बारेमा कुरा गर्दैछौं ।

Muktinath Bank

बच्चाको सुपरपावर
हामीहरू बच्चाबच्चीलाई अज्ञानी ठान्छौं तर उनीहरूको शरीरमा वयस्क व्यक्तिभन्दा पनि धेरै जादूयी शक्ति हुन्छ । वयस्क व्यक्तिले अन्य व्यक्तिको अनुहारको भिन्नता छुट्ट्याउन सक्छ, त्यसैगरी बच्चाहरूले बाँदरहरूको फरक अनुहार छुट्ट्याउन सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शरीरले बताइदिन्छ मौसमको हाल
केही व्यक्तिको शरीरमा भएको अनौठो शक्तिका कारण खराब मौसम, तूफान र वर्षाको सम्भावना पहिल्यै महसूस हुन्छ । मौसम बिग्रनुअघि उनीहरूको घुँडा दुख्ने, माइग्रेन हुने र शरीरका अंगमा पीडा हुने समस्या आउँछ । 


Advertisment
Nabil box
Kumari

क्यान्सर हटाउने क्षमता
प्रतिदिन हाम्रो शरीरमा लाखौं करोडौं कोशिकाहरू नष्ट हुन्छन् र तीमध्ये कैयौं कोशिका क्यान्सरबाट प्रभावित हुन्छन् । हाम्रो शरीरले त्यस्ता कोशिकालाई आफैं ठकि गरिदिन्छ । भनाइको मतलब, हाम्रो शरीर प्रत्येक दिन क्यान्सरसँग लडाईं गरिबस्छ ।

Vianet communication

कोशिका निर्माण
हाम्रो शरीरले प्रतिदिन करीब १० करोड कोशिका नष्ट गर्छ र यसरी कोशिका नष्ट हुँदै गएमा केही दिनमै हाम्रो मृत्यु हुन्छ । तर हाम्रो शरीरले बाँचिराख्नका लागि प्रत्येक दिन करीब ३०० अर्ब नयाँ कोशिका बनाउँछ ।

अद्भुत दिमागी क्षमता
हाम्रो दिमागमा साइनेप्सेज हुन्छन् र यिनीहरूको संख्या ब्रह्माण्डमा विद्यमान ताराहरूभन्दा धेरै हुन्छ । अन्तरिक्षमा ४०० अर्ब तारा छन् र यस हिसाबमा हाम्रो दिमागले हरेक सेकेन्डमा दुई करोड अर्बको गणना गर्न सक्छ ।

बच्चाको छाला
बच्चाको छाला यति छिट्टो बढ्छ कि यसबाट पूर्ण रूपमा डढेको व्यक्तिको पनि उपचार गर्न सकिन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x