×

NMB BANK
NIC ASIA

ऊर्जाको पहुँच विस्तारका लागि परिसंघ र महासंघबीच समझदारी

माघ २८, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपाल नवीकरणीय ऊर्जा परिसंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहयोग र सहकार्यका लागि सोमवार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

Muktinath Bank

परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासंघका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको समझदारीपत्र अनुसार ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तारमा जोड दिइने उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्न सक्ने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालभरका गाउँपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पुर्याई गरीबी निवारण गर्ने गतिविधिमा टेवा पुर्याउन २ निकायबीचको संस्थागत सहकार्य गर्नका लागि मार्गप्रशस्त गर्नेछ । 

Vianet communication

राष्ट्रिय प्रशारणको विद्युत् सुविधा पुग्न नसकेका ग्रामीण क्षेत्रका महासंघसँगको सहकार्यमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूको विकास गरी विपन्न जनतामा आधुनिक ऊर्जाको भरपर्दो सेवा विस्तार गर्न सकिने परिसंघका अध्यक्ष ढकालले बताए ।

परिसंघले संघीय, प्रादेशिक सरकार लगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजनाहरु तर्जुमा गर्दा र सामुदायिक संस्था, निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन वकालत गर्दै उपयुक्तरुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x