नेपाल टेलिकमले निकाल्यो लिखित परीक्षाको नतिजा

माघ २९, २०७५

काठमाडौं– नेपाल टेलिकमले विभिन्न पदमा खुलाएको विज्ञापन अनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 
सफल उम्मेदवारलाई टेलिकमले अन्तर्वार्ताको लागि बोलाएको छ । 
लिखितमा नाम निकाल्नेहरुको नामावली हेर्नुहोस्ः


 


ADVERTISEMENT

माघ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस