×

NMB BANK
NIC ASIA

जेजीआईद्वारा माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर बजारमा

माघ २९, २०७५

NTC
Premier Steels

काठमाडौं – बियर पारखीहरूको स्ट्रङ्ग बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुपअफ ईन्डस्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्तामाझ बजारमा ल्याएको छ । 

Muktinath Bank

माउन्टेन आईसले बियर पारखीहरूलाई उनीहरूको स्वादको प्राथमिकताको आधारमा विशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको हो, अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६.५% अल्कोहल भोलुम र ६५० एमएलको बोतलको २ सय ३० रुपैयाँ मूल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर–रियल टेस्ट रियल बियर’को ट्यागलाईनसहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याइएको हो । 


Advertisment
Nabil box
Kumari

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरूमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्गसहित ल्याइएको हो,’ जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

Vianet communication

‘स्ट्रङ्ग बियरको माग दिनप्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरूको पहिलो रोजाइका लागि नै ल्याएको हो,’ जावलाखेल गु्रपअफ ईन्डस्ट्रिजका गु्रप कार्यकारी निर्देशक शसिन जोशीले भने ।
राजधानी र नेपालका प्रमुख शहरहरूमा यसै महिनादेखि बिक्रीवितरण शुरू हुने भएपनि नेपालभर भने केही समयमै शुरू हुनेछ ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा बिक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो । डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका विभिन्न श्रेणीका ब्रान्डहरू नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x