×

NMB BANK
NIC ASIA

स्मार्टफोनमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई हुनसक्छ मानसिक असर

फागुन ५, २०७५

NTC
Premier Steels

काठमाडौँ– तपाईंको घरमा बालबालिकाले धेरै फोन, ल्यापटप या ट्याब चलाउँछन् भने विचार पु¥याउने बेला आएको छ । चिकित्सकले स्मार्टफोन र भिडियो गेममा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समयअगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । 

Muktinath Bank

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका प्रमुख डा रवि शाक्यले स्क्रिनमा धेरै समय बिताउनु बच्चाको आँखाका लागि मात्र नभई मस्तिष्कका लागि समेत हानिकारक भएको जानकारी दिए । 
उनका अनुसार छ वर्षसम्मका बच्चाको मस्तिष्क तीब्र रूपमा विकसित हुने हुँदा बच्चा बसिरहनुको साटो उनीहरूलाई रचनात्मक प्रोत्साहनको आवश्यकता हुन्छ तर स्क्रिनका सामग्रीले निष्क्रियतालाई बढावा दिन्छ । एकपटकमा १० मिनेटभन्दा बढी स्क्रिनमा बिताउँदा मस्तिष्क विकास प्रभावित हुने जानकारी दिँदै शाक्यले थपे, ‘‘बालबालिकाको स्क्रिनमा बिताउने समय बृद्धि भएको छ ।’’ 
काम सिध्याउनका लागि बच्चालाई मोबाइल दिएर भुलाउनु निकै उपयोगी लाग्न सक्छ वा बच्चालाई भिडियो देखाएर खाना खुवाउन सजिलो हुनसक्छ तर यसले बच्चाको स्वास्थ्यमा विभिन्न दीर्घकालीन समस्या निम्त्याउन सक्ने विज्ञको सुझाव छ ।
स्क्रिनमा अत्यधिक समय बिताउँदा बालबालिकामा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्न सक्ने जानकारी दिदै यसले आँखामा अत्यधिक तनाव पैदा गर्न सक्छ वा यो आँखाको सुख्खापनको कारण पनि हुनसक्छ, डा शाक्यले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलिखेलस्थित मानसिक रोग विशेषज्ञ डा रिचा अमात्यले धेरै मोबाइलजस्ता समग्री बच्चाहरुले चलाएमा ‘अटेन्सन डिफिसिट हाइपरअ्याटिक्भीटी’ को समस्या हुने पनि जानकारी दिइन् । आजको गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x