×

NMB BANK
NIC ASIA

संसदमा जुहारी- पशुपतिनाथले जोगाउन नसकेको कांग्रेसलाई पशुपति शर्माले बचाऊन् !

फागुन ६, २०७५

NTC
Premier Steels

काठमाडौं– गायक पशुपति शर्माको गीतलाई लिएर प्रतिनिधि सभाको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच घोचपेच चलेको छ ।

Muktinath Bank

सरकारले गीतमा प्रतिबन्ध लगाउन खोजेको भन्दै कांग्रेस सांसद अमरेश कुमार सिंहले फागुन महिनाको तलवबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेलगत्तै नेकपाका सांसद झपड रावलले व्यङ्ग्य गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुशील कोइरालाकाको पालामा 'मलाई अमेरिका यही' भनेर गीत गाउने गायकले अहिले सरकारलाई यमराज राक्षससँग तुलना गरेको गीतलाई प्रतिपक्षका सांसदले पुरस्कार दिने भनेपछि रहस्य बुझियो,’ सांसद रावलले भने, ‘भगवान् पशुपति नाथले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपति शर्माले जोगाउन ।’ साथै सांसद रावलले 'यो गीत संसदमा गाएमा सांसद सिंहलाई एक महिनाको पारिश्रमिक दिने घोषणा गर्छु' भन्दै व्यङ्ग्य गरे ।


Advertisment
Nabil box
Kumari

यसअघि सरकारले गायक शर्माको गीतमा प्रतिबन्ध लगाउन खोजेको आरोप लगाउँदै कांग्रेस सांसद अमरेश कुमार सिंहले जनताको बोली गीतमार्फत बोलेको भन्दै गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । 

Vianet communication

सिंहले गायकको गीतलाई प्रतिबन्ध लगाउने सरकारलाई जनताले पनि सम्मान गर्न नसक्ने उनले बताएका थिए ।

शर्माको 'लुट्न सके लुट' भन्ने गीतले कांग्रेसको पक्षपोषण गरेको आरोप लागिरहेका बेला सोमवारको संसद् बैठक 'पशुपतिमय' बनिरहेको छ । विवाद बढेपछि शर्माले हाललाई युट्युबबाट उक्त गीत हटाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x