×

NMB BANK
NIC ASIA

'द कपिल शर्मा शो'बाट हटाइएकोप्रति सिद्धूले के भने ?

फागुन ७, २०७५

NTC
Premier Steels

भारत- पाकिस्तानले भारतविरुद्ध पुलवामामा हमला गरेपछि पूर्वक्रिकेटर तथा नेता नवजोत सिद्धूले विवादास्पद अभिव्यक्ति दिए । उनले सिद्धूले भनेका थिए, 'आतंककारीको कुनै देश हुँदैन ।'

Muktinath Bank

'मुट्ठीभरका मानिसका लागि पूरा देशलाई जिम्मेवार कसरी ठहर्‍याउन सकिन्छ । तपाईं यस हमलाको दोष पूरै देशलाई दिन सक्नुहुन्न । पूरा देश वा कुनै एक जनालाई यसको दोष दिनु ठीक होइन,' सिद्धूको यस अभिव्यक्ति भारतभर तीव्र आलोचना भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिसहरूले सोनी च्यानलबाट प्रसारण हुने 'द कपिल शर्मा शो'बाट उनलाई हटाउन माग गरे । दर्शकको आक्रोशलाई सोनी च्यानलले पनि सम्बोधन गर्‍यो । अहिले ' द कपिल शर्मा शो'मा सिद्धू छैनन् । उनको स्थानमा अर्चना पूरन सिंहलाई ल्याइएको छ ।


Advertisment
Nabil box
Kumari

सोनी च्यानलको निर्णयपछि नवजोत सिद्धूले पनि अर्को अभिव्यक्ति दिएका छन् । उनले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफ्नो राजनीतिक कार्यक्रमका लागि कपिलको शोमा समय दिन नपाएको अभिव्यक्ति दिए ।

Vianet communication

सिद्धूले भनेका छन्, ' मैले विधानसभामा समय दिनुपर्ने थियो । जसकारण कपिल शर्माको शोको शूटमा सहभागी हुन पाइनँ । निर्माताले दुई एपिसोडका लागि मेरो स्थानमा अरूलाई ल्याए । यो बाहेक मलाई शोबाट हटाएको कुनै जानकारी छैन । यदि मेरो अभिव्यक्तिको कारण मलाई हटाइएको हो भने त्यसविरुद्ध म खडा हुनेछु । '

तर भारतीय मीडियाले अभिव्यक्तिकै कारण च्यानलको लोकप्रियतामा आँच आएको र सिद्धूलाई हटाइएको खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x