×

NMB BANK
NIC ASIA

बाबुरामको दौरासुरूवालमा कमल थापाको ‘लभ्ड इट’

फागुन ९, २०७५

NTC
Premier Steels

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शक्ति पार्टीका संयोज डा. बाबुराम भट्टराईको पोशाकको प्रसंशा गरेका छन् । डा. भट्टराईले पहिलोपटक लगाएको दौरासुरूवालको उनले प्रसंशा गरेका हुन् ।

Muktinath Bank

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले दौरासुरूवाल लगाएको फोटो पोस्ट गर्दै उनले ‘वाह लभ्ड इट’ लेखेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई बिहीबार पहिलोपटक दौरासुरूवाल लगाएको भन्दै ट्वीटरमा नै फोटो अपलोड गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु भएको छ । तर उनको आलोचनाभन्दा प्रसंशा बढी भएको छ । यसअघि प्रधानमन्त्री हुँदासमेत दौरासुरूवाल नलगाएका भट्टराईले कर्णाली पुगेर पहिलोपटक दौरासुरूवाल लगाएका हुन् । 

Vianet communication

सधै कालो टोपी, कोट, पाइन्टमा देखिने डा. भट्टराई बिहीबार दौरासुरूवालसँगै नेपाली टोपीमा देखिए । उनले बिहीबार बिहान आफूले लगाएको पोशाकसहितका फोटोहरु ट्वीट गरेका थिए । 

विभिन्न मेला पर्वअनुसार जाति विशेषका पोशाक लगाउने गरे पनि हालसम्म उनले दौरासुरुवाल भने नलगाएको बताए। । भट्टराईले ‘देश अनुसारको भेष’ भन्दै दौरासुरुवाल र ढाका टोपीमा सजिएको फोटो ट्विट गरेका हुन् । उनले भनेका छन्– ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो !’

नयाँ शक्तिका संयोजक भट्टराईले यसअघि दौरासुरुवाल कुनै जातविशेषको पोशाक भएको भन्दै राष्ट्रिय पोशाक बनाउन नहुने बताउँदै आएका थिए । भट्टराई प्रधानमन्त्री हुँदा नै दौरासुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाइएको थियो । तत्कालीन माओवादीका नेतारुले पनि दौरासुरुवाल लगाउने गरेका छैनन् । भट्टराई, प्रचण्डलगायतका नेताहरूले युद्धका क्रममा दशैँ र तिहारको टिका पनि बहिस्कार गरेका थिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x