×

NMB BANK
NIC ASIA

नेकपाको एकता टुंग्याउन कार्यदलले माग्यो थप समय, ‘१ हप्तामा चमत्कार गर्छाैं’

फागुन ९, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गठित कार्यदलका सदस्यले सचिवालय बैठकमा थप समय माग गरेका छन् ।

Muktinath Bank

नेकपा सचिवालय र कार्यदलका सदस्यको संयुक्त बैठकमा १ हप्ता म्याद थप्न माग गरिएको कार्यदल सदस्य योगेश भट्टराईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकबाट बाहिरिएपछि सदस्य भट्टराईले भने, ‘हामीले काम सम्पन्न गर्नुपर्थ्यो । यति महत्त्वपूर्ण जिम्मेवारी थियो, पार्टी एकताको काम ढिला पनि भइरहेको छ, रिपोर्ट दिइसक्नुर्थ्यो । विभिन्न कारणले सकेनौं, अब चाहिँ छिटो सम्पन्न गर्नलाई कार्यदललाई १ हप्ता समय दिन सबैले माग गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

सचिवालयले म्याद थपेर दिएपछि कार्यदलले काम अगाडि बढाउने भट्टराईले बताए । ‘सचिवालयबाट समय प्राप्त भयो भने दिइएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेर भनेका छौं, सचिवालयले के निर्णय गर्छ अनि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,’ उनले भने ।

Vianet communication

लामो समयसम्म गर्न नसकेको काम १ हप्तामै कसरी हुन्छ भन्ने प्रश्नमा भट्टराईले भने, ‘कहिलेकाहीँ ३ महिनामा नगरेको काम एकै दिनमा पनि हुन्छ । हाम्रो नेपालमा चमत्कार हुने गर्छ नि त ! त्यस्तै १ हप्ता भयो भने चामत्कारिक ढंगले काम गरेर रिपोर्ट बुझाउँछौं ।’

पार्टी एकताका विषय टुंग्याउन गठित कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले सचिवालयमा प्रतिवेदन बुझाएको उनले बताए । कार्यदलले समाधानसहित प्रतिवेदन तयार गर्न नसकेपछि विषय सचिवालयमा पुगेको छ । एकताका विषय टुंग्याउन नेकपा स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x