×

NMB BANK
NIC ASIA

सांसदको प्रश्न– देश डुबाएको भन्ने सचिवको आरोपमा के भन्नुहुन्छ ? यस्तो छ मन्त्री बीनाको जवाफ

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – खानेपानी मन्त्री बीना मगर र मन्त्रालयबाट सरुवा भएका सचिव गजेन्द्र ठाकुरबीचको विवादलाई लिएर सांसदहरूले प्रश्न गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको प्रश्नोत्तर सेसनमा सांसदहरूले मन्त्रालयबाट हटाइएका सचिव ठाकुरले मन्त्री मगरलाई लगाएको आरोपबारे प्रश्न सोधेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सांसद डा. डिला संग्रौलाले प्रश्न गरिन्– सीएमसी किन फर्कियो ? के कुरा मिलेन ? कमिसनको खेल या भ्रष्टाचारको प्रोजेक्सन ? मन्त्रालयबाट हटाइएका सचिव ठाकुरजी भन्नुहुन्छ, मन्त्रीले देश डुबाउन खोजिन् ? मन्त्रीजीको जवाफ के छ ?


Advertisment
Nabil box
Kumari

कांग्रेसकै गगन थापाले प्रश्न गरे– मन्त्रीले देश डुबाउने काम गर्न दबाब दिनुभयो ! यो हाम्रो होइन सचिवको आरोप हो । दोषी को हो हामीले जान्न पाउनुपर्छ । दोषिले सजाय पाउनुपर्छ ।

Vianet communication
Laxmi Bank

सांसदहरू महेश बस्नेत, राजेन्द्र केसी, बहादुरसिंह लामा र प्रेम सुवालले मेलम्ची आयोजनामा देखिएको अन्यौलता र मन्त्री तथा सचिवबीचको विवादका विषयमा प्रश्न सोधे ।

जवाफमा मन्त्री मगरले आफूले सचिवसँगको विवादलाई लिएर मिडियालाई आधिकारिक प्रतिक्रिया नदिएको बताइन् । सचिवले के बोले भन्ने कुरामा उनी नै जिम्मेवार हुने उनको प्रतिक्रिया छ ।

आफूले मेलम्चीको काम यथासक्य छिटो सम्पन्न गर्नका लागि सीएमसीलाई फर्काउने विषयलाई पहिलो प्राथमिकता दिन सचिवलाई निर्देशन दिए पनि त्यसअनुसार काम नगरेकाले सरुवा गरेको बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x