×

NMB BANK
NIC ASIA

सत्तारुढ दलकै सांसदले किन गरे ‘घनघोर नियमापत्ति’ ?

फागुन १०, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शून्य समयको कार्यक्रम सकिएपछि सभामुख कृष्णबहादुर महराले खानेपानी मन्त्रीसँग मौखिक प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेका थिए । 

Muktinath Bank

‘खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले उत्तर दिइसकेपछि प्रश्नकर्ता बाहेक पाँचजना सदस्यले पूरक प्रश्न सोध्न सुक्नुहुनेछ,’ सभामुख महराले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महराले यति भन्दै गर्दा नेकपा सांसद विरोध खतिवडा उठे ।


Advertisment
Nabil box
Kumari

सभामुखले सोधे– के छ माननीय सदस्य ? 

Vianet communication

खतिवडाको पहिचान नियमापत्ति गर्ने सांसदको रूपमा छ ।

कुनै विषयमा नियमापत्ति हो कि भनेर सभामुख महराले प्रश्न गर्दै गर्दा खतिवडाले जवाफ फर्काए– ‘नियमापत्ति भन्ने आँट नगरेको कारण त्यही हो, यो घनघोर नियमापत्ति अन्तर्गत हो !’

‘मेलम्चीको विषय गम्भीर भएकाले अलिकति छलफल गर्ने अधिकार दिइयोस् भन्नका लागि ।’ खतिवडाले थपे । 

पाँच जनाबाटै प्रश्न सोध्न सकिने सभामुखले प्रष्ट्याए । 

खतिवडाले सभामुखले विवेक प्रयोग गरेर प्रश्न गर्ने सांसदको संख्या थप गर्न माग गरे । 

सत्तारुढ सांसदको ‘घनघोर नियमापत्ति’ लागेन । पाँचजना मात्र सांसदले प्रश्न सोधे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x