×

NMB BANK
NIC ASIA

के कपिल शर्मा र सुनील ग्रोवरको सम्बन्ध सुध्रिएकै हो त ?

फागुन २७, २०७५

NTC
Premier Steels

एजेन्सी- लामो समयदेखि कपिल शर्माको शो मा सुनील ग्रोवरको इन्ट्री हुने खबर आइरहेको छ । यद्यपि, यसबारेमा कपिल शर्मा या शो निर्माताको तर्फबाट कुनै पनि  जवाफ आएकव छैन । यसैबीच कपिल शर्मा र सुनील ग्रोवर एक पार्टीमा आमनेसामने भएका छन् । 

Muktinath Bank

सोहेल खानकी पत्नी सीमा खानले आफ्नो घरमा बर्थ डे पार्टी राखेकी थिइन् । उक्त पार्टीमा सलमान खान, यूलिया वंतूर, सुनील ग्रोवर, सलमान खान, अरबाज खान, जर्जिया एंड्रियानी, अमृता अरोडा र बबी देओल सहभागी भएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा खानको बर्थ डे पार्टीमा कपिल र सुनीलबीच भेट भएको हुन सक्ने अनुमान लगाइएको छ । तर यसबारे कुनै जानकारी भने आएको छैन ।  


Advertisment
Nabil box
Kumari

स्मरण रहोस्, कपिल शर्माले आफ्नो रिसेप्सनमा सुनील ग्रोवरलाई पनि निम्ता गरेका थिए । तर सुनील गएनन् । 

Vianet communication

विमानमा कपिल र सुनीलबीच भएको झगडाले यी दुईको सम्बन्ध लामो समयसम्म चिस्सियो । तर अहिले उनीहरूको सम्बन्ध पूरै सुध्रिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x