×

NMB BANK
NIC ASIA

विराटनगरमा नशा रहित होली, दुर्व्यसन मुक्त समाज बनाउन जोड

चैत ७, २०७५

NTC
Premier Steels

विराटनगर– प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देशलाई सबल र समृद्ध राष्ट्र बनाउन दुर्व्यसन मुक्त समाज निर्माण गर्नुपर्ने बताएका छन् । खेलौं नशा रहित होली नारासहित विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

Muktinath Bank

उनले होली आपसी सदभाव र शान्तिको पर्व रहेकाले यो पर्वलाई सांस्कृतिकरुपमा मनाउन जोड दिए । पछिल्लो समय होली पर्वको नाममा मादक पदार्थ र विभिन्न प्रकारका नशालु पदार्थ सेवन गर्ने प्रवृति हावी हुँदै गएकाले त्यस्तो प्रवृतिबाट युवा पुस्तालाई जोगिन आग्रह गरे । उनले नशालु पदार्थको सेवनबाट व्यक्तिगत स्वास्थ्यसहित परिवार र सिंगो समाज नै प्रभावित हुने भएकाले नशारहित होली खेल्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले होली धार्मिक पृष्ठभुमिसँग जोडिएको पर्व रहेकाले मौलिकरुपमा मनाउनुपर्ने बिषयमा जोड दिइन् । कार्यक्रममा हास्यकलाकार पारस थापाले आफ्नो प्रहसन प्रस्तुत गरे भने गायक सुमित खड्काले होली विषेश गित प्रस्तुत गरिन् ।  


Advertisment
Nabil box
Kumari

दुर्व्यसनविरुद्ध पुर्नस्थापनका क्षेत्रमा सक्रिय संघसंस्थाको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको थियो । ‘नशा बिना पनि सुन्दर छ जीवन’ नारा सहित कार्यक्रम गरिएको थियो । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x