×

NMB BANK
NIC ASIA

सीके राउतसँगको सहमतिबारे संसद्‍मा प्रधानमन्त्रीको प्रस्टोक्ति- जनमतसंग्रह किमार्थ सम्भव छैन

चैत १०, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको प्रश्नमा जनमतसंग्रहको कल्पना पनि गर्न नसकिने बताएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सीके राउतसँग भएको सहमतिमा जनमतसंग्रहको कुरा कतै उल्लेख नरहेको जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनमत संग्रह कसैले भनेको छैन, अनौठो शब्दावली सिर्जना गरियो,’ प्रधानमन्त्री ओलीले भने, ‘जनमतसंग्रह सार्वभौम सम्पन्न जनताको अधिकार कुरा हो, यो त्याज्य हुँदैन, ग्राह्य हुन्छ, तर यो कतिबेला, के विषयमा, केका लागि भन्ने ‘हुन्न’ (हुन्छ) ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले थपे– ‘सार्वभौमसत्ताको प्रश्नमा, राष्ट्रिय स्वाधीनताको प्रश्नमा, भौगोलिक अखण्डताको प्रश्नमा जनमतसंग्रहको कुरा कुनै राष्ट्रले कल्पना पनि गर्न सक्दैन । यस्ता प्रश्नमा जनमतसंग्रह किमार्थ सम्भव छैन ।’

Vianet communication

विखण्डनका कुरा गर्नेहरूले आफ्नो बैठकमा राष्ट्रिय गान बजाउन थाल्दा पनि आफ्नो विरोध गरिएको गुनासो प्रधानमन्त्री ओलीले गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x