×

NMB BANK
NIC ASIA

'विराट कोहली अझै पनि कप्तानी सिकिरहेका छन्'

बैशाख ४, २०७६

NTC
Premier Steels

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरको प्रदर्शन नाजुक नै छ । हालसम्म टीमले ८ खेलमा ७ खेल गुमाइसकेो छ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) अंक तालिकाको अन्तिममा छ । त्यसैकारण पनि यतिबेला सबैको निशाना कप्तान विराट कोहलीमाथि छ । मानिसहरूले उनको कप्तानीमाथि प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् । 

Muktinath Bank

पूर्वअस्ट्रेलियाली क्रिकेटर तगा कोलकाता नाइट राइडर्सका ब्याटिङ प्रशिक्षक साइमन क्याटिसले पनि विराट कोहलीको कप्तानीमाथि प्रश्न उठाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइमनका अनुसार विराट कोहली कप्तानको रूपमा अझै पनि सिकिरहेका छन् । क्याटिसले शुक्रवार कोलकाता र आरसीबीबीच हुने म्याचको पूर्वसन्ध्यामा भनेका हुन् । 


Advertisment
Nabil box
Kumari

क्याटिसले भने, 'विराटले एउटा ग्रुपलाई कुन तरिकाले सम्हाल्छ भन्ने मलाई थाहा छ । विराट सायद कप्तानको रूपमा अझै पनि सिकिरहेका छन् ।'

Vianet communication

कप्तानीमाथि प्रश्न उठाएपनि उनले कोहलीलाई एक शानदार ब्याट्सम्यान भनेका छन् । उनले ३० मेबाट शुरू हुने विश्वकपमा कोहलीलाई महेन्द्रसिंह धोनीले मार्गदर्शन गर्ने बताए । उनले थपे, 'एक खेलाडीको रूपमा कोहली सर्वकालिक महान् ब्याट्सम्यान हुन् । यसमा कुनै दुई मत छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x