×

NMB BANK
NIC ASIA

जुम्ल्याहा बच्चाहरूले आमाको पेटमै गरे मुक्कामुक्की

बैशाख ४, २०७६

NTC
Premier Steels

काठमाडौँ -चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् ।

Muktinath Bank

गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहरू छोरी भएको जनाइएको छ । अहिले तिनीहरू जन्मिसकेका छन् तर आमाको पेटमा गरेजस्तो मुक्कामुक्की भने गरेका छैनन् । बाबु ताओले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई बताए, 'त्यो अल्ट्रासाउण्डको भिडियो मैले खिचेको थिएँ, यतिधेरै मान्छेहरूले हेर्लान भन्ने थाहा थिएन । मेरा प्यारा दुई छोरीहरूको नाम 'चेरी' र 'स्ट्रबेरी' हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम्ल्याहा बच्चाहरू पेटमै मुक्कामुक्की गरेको दृश्य दुर्लभ र जोखिमयुक्त भएको डाक्टरहरू बताउँछन् । तर तिनीहरू भने स्वस्थ जन्मिएका थिए । अल्ट्रासाउण्डमा मुक्कामुक्की गरिरहेको भेटिएपछि अस्पतालका डाक्टरहरूले आपतकालीन अपरेसनको तयारी गरेका थिए । अपरेसनका क्रममा दुवैजनाको गर्भानाल एकआपसमा जेलिएको भेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

भिडियोमा ८० हजार भन्दा बढी प्रतिक्रिया आएका छन् । प्रतिक्रिया दिएका एकजना चिनियाँले भनेका छन्, 'जसले जित्छ, उही जेठी हुनुपर्छ ।' भिडियोमा अर्का एकजनाले प्रतिक्रिया दिएका छन्, 'पेटमा मुक्कामुक्की गरेपनि जन्मेपछि एकले अर्कालाई माया गर्न थाल्नेछन् ।'

Vianet communication

हेर्नुहोस् भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x