×

NMB BANK
NIC ASIA

चीनका सबभन्दा धनी मानिसले दिए पैसा कमाउने आइडिया

बैशाख ६, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनको अन्लाइन बजार सञ्चालन गर्ने कम्पनी अलीबाबाका प्रमुख ज्याक माले युवकहरूलाई सकेसम्म धेरै घन्टासम्म काम गर्ने सल्लाह दिएका छन् । 

Muktinath Bank

उनको सल्लाहपछि चीनमा काम र आरामका विषयमा बहस चलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्याकले हप्तामा ६ दिन १२ घन्टाको दरले काम गर्नुपर्ने अनि मात्र युवकहरूले धन कमाउन सक्ने सल्लाह दिएका थिए । उनको सल्लाहलाई केहीले आलोचना गरेका छन् भने चीनमा आर्थिक वृद्धि दर घटेकोमा अनेक मानिस उनको पक्षमा समेत लागेका छन् । 


Advertisment
Nabil box
Kumari

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको मुखपत्र पीपुल्स डेलीले एक सम्पादकीय टिप्पणी लेखेर ओभरटाइम अनिवार्य गर्ने प्रस्तावबाट व्यवस्थापकहरूको घमण्ड झल्किने बताए । पत्रिकाले यस किसिमको सुझावलाई अव्यावहारिक र अनुचित बताएको छ । 

Vianet communication

चीनमा सबभन्दा बढी गरिने एक गुनासोमा लामो समयसम्मको ड्युटीका कारण देशमा जन्मदर घटेको गुनासो पनि पर्छ । 

तर ज्याक माले आलोचनाहरूको जवाफ दिँदै काममा आनन्द लिन सक्नुपर्ने र यसमा अध्ययन, चिन्तन र आत्मसुधारको समय पनि संलग्न गर्नुपर्ने बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x